राजनीति

स्वास्थ्य केन्द्रमा आगजनी

दैलेख ः दैलेखको दुल्लू नगरपालिका–७ बाहुनगाउँस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आगजनी भएको छ । शनिबार राति स्वास्थ्य केन्द्रमा आगजनी भएको र राति नै आगो निभिसकेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक कृष्ण...

पुरा पढ्नुहोस
खाणलाई थप चार दिन हिरासतमा राखिने

काठमाडौं ः नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ४ दिनको म्याद थप गरिएको छ । प्रकरणमा मुछिएका खाण गत वैशाख २७ गते पक्राउ परेका थिए । अदालतले उनीसहित...

पुरा पढ्नुहोस
कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

कर्णाली प्रदेशमा शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको शिक्षाको अवस्था विषयक कार्यक्रममा यस्तो तथ्याङ्क...

पुरा पढ्नुहोस
महावु खण्ड कालोपत्रेको काम शुरु

दैलेख : दैलेखको महावु खण्डमा पर्ने ५ किलोमिटर सडकको कालोपत्रेको काम शुरु भएको छ । चैत्र महिनाभित्र सम्पन्न गर्नुपर्ने कालोपत्रेको काम सम्पन्न नभएपछि धमाका दैनिकले लगातार समाचार सम्प्रेषण गरेको थियो । प्रतिनिधि सभा सदस्य...

पुरा पढ्नुहोस
गाउँगाउँमा सचेतना कार्यक्रम

दैलेख : दैलेख प्रहरीले मातहतका प्रहरी कार्यालयबाट गाउँगाउँमा सचेतना मुलक कार्यक्रमलाई तीव्रता दिएको छ । प्रहरीले समुदाय, विद्यालयमा पुगेर बालविवाह, ट्राफिक नियम, लागुऔषध, घरेलु हिंसा, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, र यात्रु सुरक्षा अभियान...

पुरा पढ्नुहोस
बाँझो जमिन सदुपयोग गर्दै नारायण नगरपालिका

दैलेख : दैलेखको नारायण नगरपालिकाले बाँझो जमिनको सदुपयोगसँगै कृषिमा आत्मनिर्भर अभियान शुरु गरेको छ । नगरपालिका अन्तर्गत कृषि विकास शाखामार्फत बाँझो जमिनको सदुपयोग अभियान थालिएको हो । पहिलो चरणमा बर्खे आलु उत्पादनलाई प्रभावकारी बनाउने...

पुरा पढ्नुहोस
सामुदायिक स्कुलमा सुधार जरुरी

आजभन्दा करिब २५ वर्षअघि बैतडीको एउटा सरकारी स्कुलमा कक्षा ९ मा पढ्दा विज्ञान शिक्षकले, बिरुवाले खाना बनाउँदा अक्सिजन उत्पादन गर्छ भनेर प्रमाणित गर्न हाइड्रिला एक्सपेरिमेन्ट (प्रयोग) गराउनुभएको थियो । विज्ञान प्रयोगशालामा भएका थरिथरिका सामग्रीहरू...

पुरा पढ्नुहोस
फोटो क्याप्सन

दैलेखः जिल्लाको गुराँस गाउँपालिका–८ का बालबालिकाको सवालमा आर्थिक वर्ष २०८०÷०८१ मा गर्नुपर्ने वडा स्तरीय योजना प्रस्ताव गरिएको छ । शनिवार भएको वडा स्तरीय बाल भेलाबाट तयार भएका प्रस्तावित योजना वडा कार्यालयमा हस्तान्तरण गरिएको हो...

पुरा पढ्नुहोस
प्रचण्ड शक्तिको सिंहावलोकन

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दलालविरुद्ध निर्धक्क छानबिन गराउने जुन हिम्मत प्रधानमन्त्री प्रचण्डले देखाए, त्यो प्रशंसनीय छ । देयर इज नो इभिल विदाउट गुड’ ! केही समयअघि नेपाल आएका स्तम्भकार एकजना विदेशी पत्रकार मित्र...

पुरा पढ्नुहोस
दलका नेता र जनप्रतिनिधिहरु सुध्रर्नु पर्छः विसी

दैलेख : कर्णाली प्रदेशका पर्यटन मन्त्री कृष्णकुमार वि.सी.ले पछिल्ला दिनहरुमा देखिएका केही दृश्यहरुले दलका नेताहरु र निर्वाचित जनप्रतिनिधिहरु सुध्रर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । जिल्लामा पनि सबै दलका प्रमुखहरु, निर्वाचित जनप्रतिनिधिहरु बसेर आत्मसमीक्षा गर्दै...

पुरा पढ्नुहोस